Posted by: perfectionist December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
बिस्टे काजी के सार्हो बिरप्पन जस्तो झ्याप्प दार्ही पाल्या, खौरिने पनि फुर्सात नभा? ब्लेड नभा भे जिमालबाको ले हुन्थ्यो नि। नत्र म सँग नि छ, नैयाँ। चाहिन्छ भने भन केरे, पथाइ दिन्छु :प ;)

<<<हन त्यो बैरे हो त - मलाई के थाहा त त्यो बैरे हो भनेर

नाम अर्कै छ अनी कसरी बैरे हो भनेर चिन्ने त


बैरे ले म हो भनेर भनेन त म के गर्नु -->>>


नाटकै बेसी बज्ये लहरेको :प :ड
Read Full Discussion Thread for this article