Posted by: Rahuldai December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, पुरे ।


हिउं सफा गर्ने बेला सुन्तली भाको भए , पुरे । दिन भरी हिउं सफा गर्दै गर्दा नि थाक्दैनथे होला। कठै बरा, यही बेला सुन्तली कता गै खै ?


तापमान ४० डिग्री देखाए को ठीक साँचो हो तर मैले भन्न खोजेको अर्कै हो । जिन्दगीको तापमान । यस्तो बुझ्न लाई त दिमाग चाहिन्छ, किड्नी भएर हुन्न क्या रे ।


 

Read Full Discussion Thread for this article