Posted by: perfectionist December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
आइया नि हौ, मरेँ। गलेर फटक्क भएँ। ब्यान देखी हिउँ निकाल्न बसेको, बल्ल बल्ल सकेर अड्डा आइयो। हात खुट्टो गलेर चलाऊनै नसक्ने भो बाSSSSS एक त थकाई अर्को चिसो। के मात्र गर्नी भने नि। कस्तो थाममा अैएछ भन्देखिन् । गाडी पनि धलमल धलमल गर्दै गूड्ने, पाउनु सास्ती पाइयो भन्या :( :'(

जम्मै आइसक्या बुढाहरुलाई मेरो न्यानो न्यानो प्रणाम। हाम्रामा त माइनसमा छन तापमान। खै के भन्नु र।  

अनी रिट्ठे ब्रो, दुइता मात्र हो र? राम्ररी आँखा खोलेर हेर, तेत्रो लम्बुको गीत राख्द्या छु, जम्मा दुइता रे!

एकछिनमा आउँछु है, सार्है चिसो भो।
Read Full Discussion Thread for this article