Posted by: Rahuldai December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

लोल बिर्खे बा लोल।


लोल चिप्ले लोल।


तारेमाम चिप्ले, लहरे ।


लहरे को मा १ डिग्री रे ?


एक भए त बेसै भयो, मन लागे जती सुन्ना थप्नु हुन्थ्यो र न्यानो महसूस गर्नु हुन्थ्यो।


यता त सुन्य छ ( चौतारी जस्तै ) कती सुन्ना थप्ने हो लहरे ??
 

Read Full Discussion Thread for this article