Posted by: Birkhe_Maila December 10, 2009
Login in to Rate this Post:
0
?
फर्सी धेरै पाक्यो भने भित्र भित्रै कुहिन्छ
बुढाले तरुनि ताके जिन्दखि नै तुहिन्छ
तमाखु तानौँ चिप्ले बुढा, तरुनि छाड्दिम ठिटालाई
ढिँडो हुँदा हुँदै किन छुनु भातको सितालाई?
ढिँडो त्यसै नछिरे बुढा तिहुन खानु मुलाको
बिग्रेलाउकि बुडेसकालमा भनेर यस्ता कुरा खुलाको!
नातिनीको बिहे गर्देऊ, काशी गया घुम्ने बेला हो
तरुनि हैन बुढा अब त आर्जेघाट चुम्ने बेला हो
Last edited: 10-Dec-09 09:23 AM