Posted by: chipledhunga December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

फर्सी धेरै पाक्यो भने भित्र भित्रै कुहिन्छ
छोरी माइत बसी रहे अनेक कुरा सुनिन्छ
रातो राम्रो गुलियो मिठो बैंश छँदा खेरी
हामी जस्तो असल केटा पाउने छैनन फेरी


बिहिबारे बगलामुखीय जदौ सबैलाई


चौतारीका सबैभन्दा जवान ठुल्दाइ र चिप्ले त यतै छन्
भरखरै ९० लागेका बिर्खे बुढा जिउँदै छन्
बिष्टे, पूरे र बाउचा त हिउँमा अलपत्र परे
बाँकी औतारी साँच्ची नै कहाँ मरे? 


मौसम ठन्डा छ
रिट्ठे, बर्गरसँग खान मन भए ठुल्दाइको फिरिजमा एउटा अन्डा छ


तारेमाम

Read Full Discussion Thread for this article