Posted by: Birkhe_Maila December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

फ्रिजमा केवल एउटा अण्डा छ,


घाम पनि के बिघ्न ठण्डा छ।


तरकारीमा केवल एउटा बन्दा छ,


आज दिनभरी कामको फन्दा छ।


पत्रकारको औँला चिर्ने स्यालहरुको धन्धा छ,


हाम्रो राजनिती कठै कति गन्दा छ।


ठूल्दाई हजुर संग के अझैँ त्यो अण्डा छ?


सबैलाई मेरो 'जदौ'को भागबण्डा छ!

Read Full Discussion Thread for this article