Posted by: dimag kharab December 9, 2009
हैन? यिनिहरुलाई बमले पड्काउन मिल्दैन?
Login in to Rate this Post:     0       ?        

के खान जाने हो ८-८ जना मन्त्री?

डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन के भएको थियो, कहिले विदेश जान नपाउने झैँ गरी नेपाल सरकारका आठ आठ जना मन्त्री र्‍याल चुहाउँदै त्यता जाने भएका छन्। कूतर्कै गर्ने हो भने त ४४ जना मन्त्री भएको देशमा ८ जना मन्त्री जानु सामान्य हुनसक्छ। तर त्यत्रा मन्त्री त्यहाँ गएर काम के हुने ?

कोपनहेगनमा प्रधानमन्त्री, अर्थमन्त्री सुरेन्द्र पान्डे, परराष्ट्रमन्त्री सुजाता कोइराला, वनमन्त्री दीपक बोहोरा, पर्यटनमन्त्री सरदसिंह भण्डारी र संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, वातावरण राज्यमन्त्री ठाकुर शर्मा र विज्ञान राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेल सहभागी हुँदै रहेछन्।

Source: http://www.mysansar.com/archives/


"यि माम्पकाहरुलाई एकै ठाउँमा बमले उडाउन सुपारी लिने कोही छ? छ भने एसो ओसामा-सोसामालाई संपर्क गरेर त्यही कोपेनहेगनमा दाग्बत्ती दिन मिल्दैन र?
बरु एसो चन्दा-सन्दा उठाएर भये पनि यो काम चाँही पार लगाउनु पर्ने भा छ। अत्ती को खत्ती नै भई सक्यो नि।
जनताको सम्पत्तीलाई यसरी उडाउनेलाई बमले उडाउनुनै उप्युक्त हुन्छ नि हैन?

Read Full Discussion Thread for this article