Posted by: Rahuldai December 9, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

फर्किन्न नै त भन्न नहुने हो कि मुन्द्रे ?


मलाई नि एक जनसहकर्मिले -सर अब फर्किनु हुन्न होला भन्दै थिए। मैले फर्किन्छु कुनै दिन भनें।


अनी  कहिले फर्किने भनेर सोधेका थिए ।


 देशाअँ लोड शेडिङ समाप्त भयो भने र धाराबाट पानी झर्‍यो भने आउछु भन्दिएं।



त्यसो भे सर फर्किनु हुन्न। उनको निचोड् थियो।


मर्न त त्यही गएर मर्नु पर्छ मुन्द्रे। आर्यघाट हाम्रो खरानी ले भर्नु छ । पापी, चोर फताह हरुले कब्जा गरी सके ।

Read Full Discussion Thread for this article