Posted by: Ocean December 9, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
ए !! आउन त अइले सुर्जे निस्किनी ठाममा छु ! आलिकिति गैरी पारेर बसाइ सरम् कि भनेको जता हेरेनी खुरीखन्न डाँडो र'च याँ त । यो बर्ष जिनतिन नडराइ यतै मिल्किन पर्ला, मेसो मिल्यो भने पछि तिम्रागाम तिरै झरम्ला माल्दाइ ! मलाइ यसो आ'ली राम्रो खेती हुनी गैरी परेको ठाम हेर्दै अरम् है !
Read Full Discussion Thread for this article