Posted by: Birkhe_Maila December 9, 2009
Login in to Rate this Post:
0
?
लउ भनेसि एतै आएछौ के रे। बरु कुन भेक तिर छउ? मास्तिर छौ कि, सुर्जे निस्किनि तिर छौ कि, अस्ताउनि तिर छौ कि हामि जस्तै तल्तिर गर्मिले पिल्सिने ठाममा छौ? कि बिचतिर वारि भित्तो पारी भित्तो बगलि छामो बगलि रित्तो भन्या अस्तो ठाममा छौ?