Posted by: बैरे December 9, 2009
Login in to Rate this Post:
0
?
ठुल्दाइ यो अन्न्याए भयो क्या को आको थियो घर मा ? द्यो मा ले कसरी थाहा पाउनु भयो हरे के भनु खै ?? बौचा ले भने झै पत्त्याउन नी गाह्रो नपत्याएर कसरी बस्ने जस्तो कुरा । आफु नी हुर्क्या काठमाडौं गणेश थान तिरै हो यस्तो कुरा हरु सुन्या त टन्नै हो । एकदम चुक चुक भयो ल दाई अरको भाग चाडो हालु