Posted by: nakkali keti December 9, 2009
मेरो देश
Login in to Rate this Post:     0       ?        
Deep
अब रिट्ठे जस्तो भद्र केटो लाई भतिज भन्छु भन्दा के नै भन्लिन त घरकीले ? सल्लाह गरे हुन्छ नि त एक फेर :)
कबिता ले मन छुन सकेकोमा  खुशी लाग्यो ।

Veer Gorkhali
मलाई चै Our Nepal, Our Pride भन्न मन लाग्यो । माथि आँफैले लेखेको "मेरो देश" लाई सच्याउन मन लाग्यो ।

amricane
"हुन त तिम्रो मेरो झगडा परिरहन्छ" मलाई तपाईं सँग सामान्य शब्द साटासाट गरेको त थाहा छैन झगडा पर्नु त परै जावोस । तपाईं झुक्किनु भये जस्तो छ । पारीजातसँग तुलना गर्दिदा मलाई क्षणिक खुशी लाग्नु त स्वाभाबिक नै हो तर ति श्रस्टा को साह्रै अबमुल्यन हुन्छ। मलाई आफ्नो धरतल थाहा छ । प्रतिकृयाकोलागि  धन्यबाद ।


Read Full Discussion Thread for this article