Posted by: ramronepal December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
त्यही त सुन्तलिको पोइ कता गएछ ?

हस्तिनापुर जान मन भये बिर्खे बुढा बाएक अरुलाई सहयोग नलिये हुन्छ है मैले भन्देको छु ।।।।। जो गये पनि सुरुमै बुढाले लानी नै $ ३-४ पर्ने थाउमा हो ।।।। कोइ भेट्नै हुन्न ।।।।।।
घर बाट पनि छुट्टी पाउने बुढाले अनी त सोझै त्यही

बिर्खे बुढा तिमीलाई भेट्न भनेर आएको त होइन चौतारीमा ..... बिगत १ बर्षा देखिको रेसोच गरेर रमाइलो लागेर आएको हो नि ........
तिमी बुढालाई भेट्ने भये त हस्तिनापूर नै आउन्थ्ये नि ..... बजै ले पनि आउनु भन्नुभएको थियो ..... खोइ को को खोजिदियछु भन्दै ..... के गर्नु ब्येस्तता को कारन्ले बिजी भएर कतै जान पयिएको छैन .... नत्र त्यो $३ पर्ने थाउमा कम् जान मन लागेको छ र .....
Read Full Discussion Thread for this article