Posted by: Birkhe_Maila December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
त्यहि त राम्रो नेपाल (राम्रो त त्यस्तै हो सानु नेपाल भन्या भए उहिल्यै चिन्ने) चिने भनेको। अब तिम्रा पाँसुल्ला नि यतातिर पसारिन थालेछन के जान्नु त, अगि पो १२ प्याक खान नपार प्याक प्याक पर्दै आच्या, प्याक बोकेर कता हो छिरेको कुरो गरेऊ र चिने नि, तेसरि "लौ न बुडा जाम जाम जाम" भनेर कर गर्ने बबुरो अरु नि भा' भए पो नचिन्नु। कतै भेट भ'न भनेर एतातिर मुन्टेऊ कि के हो?
Last edited: 08-Dec-09 03:41 PM
Read Full Discussion Thread for this article