Posted by: Birkhe_Maila December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

अर्डर बमोजिमको खाना बम्पर उपहार सहित दिइन्छ।


रिट्ठेलाई १ लम्बरको खाना अर्थात, कुखुरा फ्राइड पाङ्ग्रा आन्द्रामा उनेको (मसलादार आन्द्रे सस र खुर्सानी संग) दिईएको छ, र बम्पर उपहार स्वरुप उक्त खानामा नम्बर ३३ थपि मेनुमा ग्यारेन्टि गरे बमोजिम गोरुको लेग सुप संग सर्व गरिएको छ!


हर्केलाई ३ लम्बरको खानामा बम्पर उपहार स्वरुप ४ लम्बरको खाना थपी मेनुमा ग्यारेन्टि गरे बमोजिम गोरुको लेग सुप संग सर्व गरिएको छ!


लहरेलाई ११ लम्बरको खानामा बम्पर उपहार स्वरुप १२ लम्बरको खाना थपि मेनुमा ग्यारेन्टि गरे बमोजिम गोरुको लेग सुप संग सर्व गरिएको छ!


नोट: बम्पर उपहार उद्घाटनको एपटाइजर सम्झि सबैको सामु सेवन गर्नुहुन अनुरोध छ।

Read Full Discussion Thread for this article