Posted by: Rahuldai December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हो त सब का सब बिर्खेबुढालाई झ्याइकुटी गर्न गएछन। चिप्ले एक्लैले ९० वटा मैन बत्ती गाड्दै छ सकी न सकी । लौ हेल्प गर खुशी, नत्र चिप्ले पनि जवानी मै बुढो हुन बेर छैन।


तारेमाम खुशी।

Read Full Discussion Thread for this article