Posted by: chipledhunga December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
काट्ने बेला भो खुशी, सबै जना बिर्खेलाई लिन जान गएका छन्। बुढोलाई बोकेर ल्याउनु पर्ने, सबैले पालै पालो गर्दैछन्। हिंड्न चाँही सक्ने होइन, तीनपाने घुट्काएर अनी नक्कली दाँतले चपाउँदै मासु निलेर राँगै जत्रो भएको छ, बोक्नेलाई पनि कती गार्हो। आउ आउ, के लगाएर आउँछौ बरु? ऊ पर देखिए बुढालाई बोकेर ल्याउँदै गरेका। लुगा फेरेर आउ, म ९० वटा मैनबत्ती गाड्दै गर्छु केकमा। ह्या त्यो पँधेरामा तरुनीहरु देखेर फेरी गफ गर्न रोकिए तिनीहरु।        
Read Full Discussion Thread for this article