Posted by: perfectionist December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
हेल्लो! हेल्लो!! कोइ छैनन् भन्या? के भो? एता पनि द्यो माँ देखाउन पर्नी भो जस्तो छ

जिमालबाको ह्यापी बर्थ डे मा किन सुन्सान हो यो आज? सब जन भोज खान गा कि क्या हो?
Read Full Discussion Thread for this article