Posted by: perfectionist December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
एह बज्ये, पाटकी, कुलङगार, मुर्दार लहरे। तिम्रा सुद्धी पोइलो गयिन कि क्या हो? के भो हँ तिम्लाई? ब्यान ब्यानै जाँड रौसी धोकेर आ हो? हैन के कुरो को बधाई भन्छ एह बज्ये। तिम्रा नाखाँ समाएर टुँटमा लात हान्न पर्‍यो कि क्या हो?

आज त जिम्मालबाको ह्यापी बर्थ डे टु यू बेलाँ बाँउथ्या बाँउथ्या कुरो गर्दो रेछ यो पाटकी लहरे मुर्दार।

लहरे मुर्दाबाद, मुर्दाबाद

यती भन्दै म मेरो दुई शब्द यही टुगाउन चाहन्छु, धन्यवाद!!

अनी जिम्मालबा भन्ने ले जे सुकै भनुन, उमेरले ८५ टेके पनि सफलताले याँको खुट्टो, आच्या लाउरो चुम्दै गरुन्। बज्यैको माया अझै बर्सी रहोस्, बेल्ना, डाडु पन्युको रुप मै भे पनि। अनी अस्तिन गीत गा बेला जस्तै, अझ त्यो भन्दा बेसी रमाइलो रहोस् बाजेको जिन्दगानी। ह्यापी बर्थ डे टु यू वान्स अगेन!

लेख्दा लेख्दै अरु अवतारीहरु नि आइसकेछन।

ल जम्मैलाई झ्याप्पै एक्मुस्त प्रणाम।
Read Full Discussion Thread for this article