Posted by: NitiSa December 7, 2009
Login in to Rate this Post:
0
?
पुरे र सुन्तली लाई धरै धरै बधाई छ मेरो तर्फ बाट। यो गीत चाँही सुन्तली को तर्फ बाट पुरे लाई डेडिकेट। डु नट माइन्ड है पुरे, मान्नै पर्यो नयाँ सदस्यको रिक्वेस्ट। फेरि लेफ्ट आउट फील गर्ला नि। हियर यू गो सोङ अफ दि ईभिनिङ। इन्जोए।
Last edited: 07-Dec-09 08:03 PM