Posted by: Birkhe_Maila December 7, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

यस्तै जिन्तखि सम्झिँदा सम्झिँदा हाम्रा नेपेदाजीको पुरानो गजलको टुक्रो याद आयो-


प्याला भर्थे तिम्रा हात, म पिउँदै थिएँ


केवल त्यहि एक रात, म जिउँदै थिएँ


आजभोलि त हराए नेपेदाई पनि।

Read Full Discussion Thread for this article