Posted by: ritthe December 7, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

रमा कत्ती लुगा धोइरहेको सक्केन?
कहाँ सक्किनु साबुन राम्रो भये पो
पूजा साबुन भनेर ल्याको नक्कली पो पर्‍यो कि क्या हो
यो पूजा साबुन हो र? ल हेर्नुस् पूजा साबुन त कपडामा
लगाउन साथ सरर फिज आउछ
लौ मार्यो यो त नक्कली साबुन पो परेछ
तपाईं पनि साबुन किन्दा महाशक्ती सोपको
पूजा साबुन भन्न कहिले नबिर्सिनुस्


टुssssssssss



नयाँ चौतारीमा पुरानै जरेमाम !


हामी बोर फस भएकोमा हाम्लाई बधाई छ !  

Read Full Discussion Thread for this article