Posted by: Rahuldai December 7, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

तारेमाम नयाँ चौतारीलाई ।



फेरी घनघोर षड्यन्त्र !!!


यो भन्दा अघिल्लो चौतारीमा बोर फस भाको सहन नसकी, चौतारी निर्माताले केही आफन्तजन लाई खुसुक्क सूचना चुहावट् गरी नहुने पर्नेलाई बोर फस बनाएकोमा हुनु पर्ने बोर फस को घर बिरोध प्रकट गर्दै आउँदा दिनमा यस्ता षड्यन्त्रको जन-पर्दाफास गरिने चेत्तावनी दिन चाहन्छु ।
 

Read Full Discussion Thread for this article