Posted by: Birkhe_Maila December 7, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

हो हट्यो हट्यो काट्या हट्यो।


ल केटोले बोरफसको पोस्टो नि मेटेछ, सिलोक नि राखेछ। लु दुईरुप्पे दाम दिएँ मैँले, पेडा किनेर खानु, फेरि दुईरुप्पे पनि नियम पुएन भने खोसेर आफ्नै खल्तिमा फिर्ति सवारि गराइन्छ। शिखरमा चढ्ने, सुर्यको  घाम ताप्ने, याकको छुर्पि खाने, गैडाकोट तिर घुम्न जाने, देउरालीमा पीरती साट्ने जस्ता कृयाकलाप गरेमा दुई रुप्पे सहित खल्तिमा भएका सबै खोसिने कुराको जानकारी गराऊँदछौँ!

Read Full Discussion Thread for this article