Posted by: Birkhe_Maila December 7, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

नियमापत्ती!


आफैँ बोक्सि आफैँ झाँक्री भने जस्तो, आफूले चौतारी बनाएर आफैँ बोरफस हुने लोभमा, लहरेकान्त लाकौलले, कोइसन आउट भा' जस्तो, मेन चौतारी ठडिनु भन्दा पहिले नै बोरफस हुने पोस्टो टाँसेकोमा हाम्रो नियमापत्ती छ!

Read Full Discussion Thread for this article