Posted by: hulchul December 6, 2009
Login in to Rate this Post:
0
?
यि नेपालीहरु पुराना नेपालका साहित्यकारहरुले पञ्चायतकाललाई हटाउन न्यू रोड को पिपल बोट मुनी जुत्ता पालिश गर्दै बिरोध गरे तर के यिनै साहित्यकारहरुले आज को नयाँ नेपालमा पिपल बोटमुनी सजिलैसँग बस्न ठाउँ पाउलान र?( फोटो साभार : खबर सम्प्रेसन अखबार )
Its easy to say hard to do . Likewise easy to be teacher but hard to be a student.