Posted by: syanjali December 3, 2009
advantage of becoming US citizen
Login in to Rate this Post:     0       ?        
कसैले लेखेको थियो, घरमा पानी सारेर खान नमान्ने, चुल्होमा दाउरा   वा मट्टितेलको चुल्हो कसरी  बल्छ थाहा नहुने हरुलाई बिदेसमा गए पछी स्टोर म्यानेजर भएका छन तर चर्पिमा कसैले फोहोर गरिदिए भने पन्जा लगाएर सोहोर्न पुग्छन, तेस्ता मनस्थिती लिएका हरुलाई "भगौडे" भनी दर्जा दिएका थिए ।

कती सम्म गर्ने भने आफ्नो नाम पुकार्न सकेन भनेर नाम नै फेरी दिन्छन, पिटर कार्लोस गुरागाई । भो कुरा नगरौ भगौडे हरुको।

Good part of being citizen is , if you involve in criminal activity , you will be in jail not deported.

लौ कुरा गरौ " पन्कज जोशी " कै , उ अमेरिकि नागरिक भएको भए के हुन्थ्यो ??. 
Last edited: 04-Dec-09 01:16 PM
Read Full Discussion Thread for this article