Posted by: ramronepal November 30, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
पून्ते दाई, के मर्थ्यो त्यो बिर्खे बुढा,
त्यस्तो ज्यद्रो मान्छे ...... त्यो पनि टर्किले थिचेर, ३-४ वोटा टर्कि त अहिले आँफैले थिच्दै होला बुढा,

खोइ किन नआएको हो कुन्नी,
कि बिहीवार अगाडि बसेर तरुनी हरु हेर्नलाई अहिले देखी बगलामुखी गएको हो कि .....

अनी पून्टे बुढा, के हो ?
नाम लिन्दै मा तल तल ...... धेरै भयो कि क्या हो, बोटल नदेखेको ? अझ नाम पनि नसुनेको बोटलको ?

होइन कता अन्मरिएछन सबै ....... घिच्न गएकी क्या हो? आफुलाई त खानै मन छैन ....... हिजो अली बढी भएछ जस्तो छ ..
Read Full Discussion Thread for this article