Posted by: Dineshk November 26, 2009
प्रान्तीय बेबस्था मुर्दाबाद
Login in to Rate this Post:     0       ?        

नेपाललाई जातीय, भाषिक र धार्मिक आधारमा विभिन्न राज्यहरुमा बिभाजन गर्यो भने नेपालको भबिष्य सकियो ! एकदम ठिक.... बस्ताबमा हामीले जातिपाति हटाएर एउटा मात्र जाति---- नेपाली बनाउनुपर्ने हो..... तर दुख लाग्दो कुरा... ठुला कम्युनिष्ट दल नै नेपाली लै जाति पाती मा बाड्न लागेको ले हामि जस्ता निरिह जनता ले के नै गर्न सक्छौ र.....


तर पनि खस जाति लै अहिले जसरि सबैले हरेक चिज को दोष लगाउछन....अझ २ वर्ष अगाडी नागरिकता पाएका आप्रबासी समेत कथित जनजाति भन्ने संग मिलेर खस  हरुलाई तारो बनाएको देख्दा सारै दुख लागेर औछा... तेसैले एस्तो अबस्ता मा पनि खस हरु चुप लागेर बस्ने हो भने पछि पछुताउनु सिबाये केहि बाकि रहने छैन... तेसैले येस्ता कुराको बिरोध गर्न पर्छ, र अरु जाति सरह खस हरुको अधिकार को लागि दल हरुलाई दबाब दिन पर्छ......कारण माग्नु पर्छ-----


सबै लै राज्य, तर नेपाल का एकमात्र  सच्चा   आदिबासी , ने  मुनि  का   सन्तान , नेपाल एकीकरण 
सबै लै राज्य, तर नेपाल का एकमात्र  सच्चा   आदिबासी , ने  मुनि  का   सन्तान , नेपाल एकीकरण  कर्ता  खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ?? 
 खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै  किन खसान नभनिकन   कर्णाली र खप्तड वा सेती महाकाली भनेको ??? एमाले र माओबादी  ले बनाएको बहु संस्कृतिक राज्य मा ९५% खस हरुको जनसंख्या छ...तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???.  तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!!   खस हरुलाई  बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि  अरु जाति मा बाडेर  टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!!   तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने  तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी  खस हरुलाई राज्य नबाड़ने,  हे माओबादी र एमाले.....याद राख ....     नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले  जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!

Read Full Discussion Thread for this article