Posted by: lamjung November 25, 2009
माओबादी र एमालेले खस हरुलाई किन राज्य नाबाडेका होलान?
Login in to Rate this Post:     0       ?        

साला मान्छेको जात, हल्का फुल्का रेसिअल इन्स्टिन्क्ट कता कता हुदो रैछ भित्र। भुटानबाट नेपाली रातारात खेदिए, हामीलाई माया लाग्यो तर भोटेहरु मक्ख पर्दैथिये, यी "अर्का जात"लाई खेदियो भनेर। दर्जिलिङ र डुवर्स एरिआका "गोर्खा" (नेपाली भन्न मिल्दैन, लेप्चा र अरु पनि पर्छन्)ले पश्चिम बङ्गाल टुक्र्याउने प्राय निस्चित भैसक्यो, हामीलाई कता कता खुशी लाग्छ त्यो देखेर। कसै कसैलाई "मट्स्या" भन्दा रिस उठे उठोस्, तर थप्पड हान्ने "करिमा बेगम्" का जस्ता मट्स्या  दलहरुले तराई छुट्टै हेर्न चहन्छन भन्ने प्रस्ट छ। यो कुरो सम्झेर हामीलाई नै असैह्य हुन्छ, चाकमा लात हानेर त्यो मधिसेको जातलाई नै दक्षिनतिर फ्याकौँ जस्तो लाग्छ।



कुन राम्रो कुन नराम्रो भनेर सोध्ने हो भने "गोर्खालेन्ड्" आन्दोलन ठीक तर मधेश आन्दोलन गलत भनेर मै भन्छु। नेपालको जातिबादी कुरामा पनि साझाकै साथीहरु हेर्ने हो भने पनि को कुन जातको भन्ने प्राय सधैं नै छुट्टिन्छन। पहिला बाहुनक्षेत्रीले मात्र "मोज्" गरे अब हामी गर्छम भनेर दलित र जनजाती एक्साइटेड छन्, बाहुनलाई केही हुने होइन, तत्तो न छारो के मत्लब्। यो सबै सामान्य भावनासँग जोडिएको कुरो हो तर नेता चोरहरुले यो भावनालाई युज गर्दैछन र गरिरहन्छन्।


 


म त्यस्तो खासै मतलब राख्ने मान्छे त होइन, तर नारायनगढका एउटा ठुला नेवार बेपारिका छोराले पोहर साल लोक सेवामा नाम निकालेछन। सानैदेखिका साथी/दाइ भएकाले बधाई दिने  कुरा गर्दै जाँदा पो थाहा भयो उनी दलित्-जनजाती कोटामा परेछन्। पैसाको कुनै अभाब नभएका तीनलाई बेकार जागिर पास गरेजस्तो भएको रहेछ, कसैले बधाई दिदा पनि त्यो दलित्-जनजाती कोटाको कुराले पोल्दो रहेछ। अब मलाई नै बोर भयो, मेरा सबैजसो साथीहरु की नेवार की गुरुङ छन्, कहिलेइ आफु बाउन फिल गर्न मन लाग्दैन थियो र लाग्दैन पनि, चोर  नेताहरुले हामिहामीमै यत्रो फाटो ल्याइदिए। मेरा गुरुङ साथीहरुलाई अब म कहिलेइ "भोटे" भनेर बोलाउन सक्दिन। आइ एस्सी पढ्दा एउटा मोरङको साथी थियो, "चितुवा", कहिलेइ उसलाई वास्तविक नामले बोलाइएन, उसको "योङ हाङ" लिम्बु थारको पनि डिरोगेटोरी शब्द "चितुवा" त्यती बेला त पच्थ्यो तर अहीले के हुने हो थाहा छैन।

Read Full Discussion Thread for this article