Posted by: perfectionist November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
मेरो याद अझै आउछ भने
एकान्तमा सधैं सतौछ भने
सम्झिदिनु मायालु ब्यथा भनेर
बिर्सिदिनु बिर्षालु कथा सम्झेर

हैन हिजो अस्ती त एत्ती बेर सम्म फर्किने बेला भै सक्थ्यो भन्या, आज मोरो घडीको सुइ नै अगाडि बध्दैन त क्या हो

पून्टे दाजु, हाउँरा लागि जुस-सुस छ कि नाइ? नत्र त क्यार्न आउनु त्याँ सम्म भन्ने भनेको केरे
Read Full Discussion Thread for this article