Posted by: chipledhunga November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
लौ बाउचा र पूरेकै मस्ती छ जस्तो छ अहिले त। हाम्रा नि बाँकी छन् नि दिन त, आखिर म २२ बर्षकै हुँँ, ठुल्दाइ २६-२७ हुनुभो के रे। अरु पो त भरे कि भोली जस्ता छन् त, मखुला?
रिट्ठे सर, सेलरोटी खाए खानु नखाए घिच्नु। डल्ली भैंसी त नयाँ खर्कतिरै चराउन ल्याउलान् नि, तिनकै गोठालासँ माग्नु मोइ, म्वाइ जे जे खान मन छ।
बैरे, फोटो खिच्न भनेर गएको त होइन तर गएर खिचेको चाँही हो। सँधै क्यामरा बोकेरै हिंडिन्थ्यो, अनि जे देखे पनि खिच्न मन लागिहाल्ने। त्यस माथि चौतारीका टन्न औतारिहरु एकै ठाममा देखेसी नखिचम् पनि कसरी। लौ चिनौं को को छन् यहाँ।    
Read Full Discussion Thread for this article