Posted by: बैरे November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

चौतारी को औतारी लाई बैरे को नमस्कार ।


पुरे पाट निकै दिन पछी दर्शन पाईयो नि कता गायब हो ? चिप्ले ब्रो को फोटो हेर्दा नेपाल नै गाको जस्तो लागि सक्यो । होइन भन्या कती खिच्न सक्या हो ? फोटो नै खिच्न गाको हो कि क्या हो नेपाल ?


बिस्टे काजी आयो २ बजे जान्छु भनेर धाक देखायो गायब भयो । हर्के नि ठमेल मा रिक्सा चलाऊदा चलाऊदै अङ्रेजी हान्ने भई सक्यो । बुढा हरु को कुरै अर्को के भन्छन के , बुधवार सुक्र्बार बन्या रे , अब हुँदा हुँदै रिट्ठे ले चाँही बुक्रबार रे भयो अब ।


पूण्टे दाई हाउ वि डोइङ ? औचा को धागो देखिन आको छैन त होला नि ,  रहेछ भने के को टिकी ट्यास ट्यास

Read Full Discussion Thread for this article