Posted by: Birkhe_Maila November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

हे पुन्टे बुडा-


तिम्रा कोर लागेका पाँसुल्ला


आज एतातिर घिस्रिएछन्।


तिम्रा थोते थुतुनो


आज यतातिर बिच्किएछन्


तिम्रो त्यो दर्शनढूङ्गा जस्ता खप्पर


आज यतातिर टुटुल्किएछन्


कतै बाहिर पानी पर्या त छैन?


घाट पुग्यौ भनेको जिम्दै रेछौ


जोगि बन्यौ भनेको तीर हान्दै रेछौ


अब यो परानजाने बेलाको बुढेसकालमा


के को एन - ५००० खोज्छौ?


डि एस एल आर क्यामेराले,


के आफ्नै थुतुनोको डम्पिङ साईट खिच्छौ?


 

Last edited: 25-Nov-09 09:23 AM
Read Full Discussion Thread for this article