Posted by: Rahuldai November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे, रिट्ठे।


कि चिनी न हाली चिया खानु, हाली सके पछी गुलियो हुने गरी साढे ३ चम्चा हाल्नु - भन्ने दिब्य ज्ञान आकाश वाणी प्राप्त भएको ले सुगर रोग न लगाउन्जेल साढे ३ चम्चा घटी चिनी हाली चिया न खाने कसम खाएको छु पुरे । भोली डायबेटिज भैहाल्यो भने - यो माँ सा, चिनी खान हुने बेलाँ खाइएन भन्दै पुर्पुरोमा हात हाल्न न परोस।


कुरा गर्दागर्दै सूर्य बिर्सें छु । सूर्य सक्यो बिस्टे काजी , शिखर छ । लौ लिनुस् ।

Read Full Discussion Thread for this article