Posted by: बिस्टे November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
फिक्का त फिक्का चिया दाई,तर धुर्बे बजिया लाई नि सुगर लाया छ् रे अनी उस्को पसल्को चियामा चिनी एक चम्चा बाहेक हाल्दैन बज्जे ले अरुलाई नि सुगर लाग्ला भनेर,ल लिनुस् खल्लो खल्लो छ तेही भे नि पिउदै गर्नुस्। खै त अनी सुर्य,कुरै मा टाल्न लाउनु भो,कस्तो सक सक भई सक्यो आफ्लाई।
बैरे त मुटर साइकला बगलमुखी तिर हुइक्या देख्या थे सन्खमुल्को पुल निर बज्जे ठिटी जिस्काउदै हुइकिरा।
रिट्ठे, लहरे, पुरे कता लागेछन,चिप्ले त अस्ती देखी देखा पर्या छैन,फुलु सुलु त लाएन कतै? कि फेरी फोटो टुर मा निस्क्या हो।
Last edited: 25-Nov-09 08:38 AM
Read Full Discussion Thread for this article