Posted by: perfectionist November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
<<<बरु चिनी चाँही दिल फुकाएर हाल्न लगाउनु साढे तीन चम्चा। >>>

हैन यो ठुल्दाइ नि के भाको? अ दाई, च्या खान ला कि चास्नी? कि चम्चा ठाडो पार्न ला? साढे तीन चम्चा नि चिनी हाल्छन? धुत!

ल एक कप मैले नि लिएँ है, चिसो भै सकेछ, अलिक तताएर आउँछु।

ल जम्मैलाई झ्याम्मै "एक लो एक मुफ्त" वाला प्रणाम टक्राएँ क्यारे

हिजो कर्ण-फुस्-फुसे गर्छु भन्या थेँ अली नमिलेर गर्न पायिन, आज पक्कै गर्छु भन्न चाहन्छु केरे
Read Full Discussion Thread for this article