Posted by: Dineshk November 25, 2009
माओबादी र एमालेले खस हरुलाई किन राज्य नाबाडेका होलान?
Login in to Rate this Post:     0       ?        
 

देश का ठुला भनिने र बर्गीय संघर्स मा विश्वास गर्छु  भन्ने नेपाल का कम्युनिष्ट हरुले नै देश लै जातिगत रुप मा भागबन्डा लगाउने कुरा गर्दै छन्, जातिय संघियेता को कुरा गर्दै छन्.. जुन मेरो विचार मा एकदमै नराम्रो हो /  तर पनि सबै जाति लै राज्य  बाड्दा आदिबासी खस (बाहुन, छेत्री, ठकुरी,सन्यासी, दलित) हरु लै चाही किन नाबाडेका होलान? के लाग्छ तपाई हरुलाई?
Read Full Discussion Thread for this article