Posted by: ramronepal November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
ल आज त पुरे दिबस पो रहेछ ।

गर्नु गरेछ नि पुरे ले ......... स्कुल कि मिस पनि मुख छोप्दै हाँस्दै थियी

ल पुरे दिबस को बिदा मा के गर्ने त ......

ल पुरे लाई पनि सजिलो ...... भोली को लागि रेसिपी...

आलु उसिन्नी होइन, पोलेर लाने ।।।।।

सम्झेको छ ? बच्चामा आगो बल्यो कि घर भित्र गएर आलु लेराएर पोलेको?
हो कती मिठो हुन्थ्यो ....

 यि खैरेले कैले खान पाउनु त्यो ....
ल त्यही बेस हुन्छ है मेरो तर्फ बाट सुझाब त । 


"पुन्टे बुडाले गर्या भए गर्नु भन्दा एक बर्ख अगाडि
देखुन भन्न थाल्थे। रिट्ठेले 'गर्या भए गर्दै छु है गर्दै छु' भन्दै
फलाक्थो। ठूल्दाईले गर्या भए 'गर्नु गरियो, गति परियो, तारेमाम्' भन्दै
हाम्लाई भनिहाल्थे। बिस्टे सम्धीले गरेको भए धुर्ब्या पसलमा बल्ने चुरोटको
खरानि खरानिलाई थाहा हुन्तो। लहरेले गर्या भ, एउटा आफ्नै एउटा पोस्टो
बढाउँथ्यो।
"



Read Full Discussion Thread for this article