Posted by: Birkhe_Maila November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

पुरेले गर्नु गर्यो तर के गर्यो?


पुरेले आज बिहान के गर्यो भर्खरै हामिलाई थाहा भएको छ। पुरेले के गरेको, किन गरेको,अब गर्छ कि गर्दैन सबै कुराको उत्तर मिलाऊनुहोस र पुरेले जस्तै गर्ने मौका पाउनुहोस। यसको सहि उत्तर नआएमा पुरस्कार कसैले पनि पाउने छैनन तर उत्तर भने थाहा हुने छ।


हिन्ट: पुरेले अहिले सम्म नगरेको तर गर्ने भनेर बारम्बार सोचेको, सोच मात्र नभएर रिसोच सम्म गरेको, र जे पर्ला पर्ला भनेर गर्नु गरेको, र गरेको थाहा पाउँछन् भनेर पसलमा मुख छोपेर कुलेलम ठोकेको।

Read Full Discussion Thread for this article