Posted by: ritthe November 23, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

घोर भर्त्सना


हालै सशस्त्र बानर समुह द्वारा चौतारी परीसरमा उदन्ड मच्च्याएको तथ्यलाई मध्यनजर गर्दै चौतारीका बरिश्ठ सदस्य बयोब्रिद्द श्री बिर्ख बहादुर बोगटी  द्वारा गठन गरिएको एक सदस्यिय 'मुकुण्डे बाँदर पत्ता लगाऊ समिती' को संयोजक भई काम गर्न नसकिने हुँदा उक्त जिम्मा जिम्माल आँफै लाई लिन आग्रहका साथै 'मुकुण्डे बाँदर पत्ता लगाऊ समिती' को संयोजग भई काम गर्दा बाँदर समुहले प्रतिसोध स्वरुप भौतिक कारवाही गर्न खोज्दा  सबै भन्दा पहिला मुखमै चिथोर्ने र आफ्नो ह्यान्सी थोपडा लाई छतबिछत पारिने  बढी संभावना भएको ले चौतारी को एक मात्र ह्यान्सी भएको नाता ले चौतारी को सम्पत्ति जगेर्ना गर्न  उक्त निर्णय तुरुन्त फिर्ता लिन समेत आग्रह गर्दछु !


 


भवदिय


रिट्ठे द ह्यान्सम

Read Full Discussion Thread for this article