Posted by: ramronepal November 23, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
सबैलाई मेरो फेरी जधौ
बिहान २ बजे उठेर चिया खाएको, फेरी खान मन लाग्यो .....
ल म पनि आए है धुर्बे कहाँ, एसो बुढाहरुको गफ पनि सुनौं, केही सिकिन्छ कि
बिर्खे बुढा बाट धेरै कुरा सिक्न सकिन्छ (तरुनी को सबै नलेज छ बुढा सँग)
खोइ चिप्ले .... ल फोटो राख्न सुरु गरौ
अनी बिर्खे बुढा खोइ त अस्तिनैको मेरो तक्मा .... बेचेर खाए जस्तो छन बुढाले ..... बुढीलाई लिपिस्टिक किन्देको होला होइन ? कि पल्लो गाउँको माइलीलाई झम्के फुली किन्देको हो? त्यस्तै हल्ला सुन्छु गाउँमा ....
ल सबैजन सोमबारे रमाइलो गर्नु ... आफु त काम तिर लागियो .. भ्यायियो भने फेरी चौतारीमा चिया खान आउन्ला क्यारे ...
Read Full Discussion Thread for this article