Posted by: Birkhe_Maila November 23, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

जदौ! ठूल्दाई, सम्धीज्यू,लहरे, रिट्ठे, बैरे!


पख्नुस पख्नुस सम्धीज्यू, म नि जान्छु पसलतिर एसो कक्कडको सर्को लाउनु परो, त्याँसि हउरसित अलि अलि भलाकुसारी अर्नु छ।

Read Full Discussion Thread for this article