Posted by: chipledhunga November 23, 2009
Login in to Rate this Post:
0
?
रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो चिनायो सान्नानी
ऐयाया आक्काका सान्नानी
सोमबारे जदौ सबै गाम्लेहरुलाई।