Posted by: Rahuldai November 23, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


तारेमाम रामपुरे ,


एका ब्यानै चौतारीको सरसफाइ अनी ढोका खोलाई को लागि धन्यवाद ।


अचेल काम गर्ने लाई नि चिया खुवाउने चलन हट्यो। के गर्नु रामपुरे , कलिजुग आयो भन्थ्यो , हो रैछ ।

Read Full Discussion Thread for this article