Posted by: ramronepal November 23, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
ल सोमबारे जदौ है सबैलाई ...... कतिखेर उठ्ने हो निन्द्रा काल हरु .... अली चांडै भएछ जस्तो छ उठ्नलाई  ....... के गर्नु मनमा अनेक कुर खेले पछी निन्द्रा पनि लाग्दो रहेनछ ......... हेर औतारी हरु सुतेको ........ सुत सुत ....... म चिया बनाउन्दै गर्छु ।
Read Full Discussion Thread for this article