Posted by: pire November 21, 2009
उहिलेको नेपाल by टोनी हेगन
Login in to Rate this Post:     0       ?        
नर्मल्ली, बिदेशीले नेपालमा गरेको काम बारे मेरो त्यती सेन्टिमेन्टल हुने बानी छैन, तर कुनै पनि मान्छे जसले नेपालीको पिलो आफ्नै हातले निचोरेर सेवा गर्‍यो, त्यस प्रती अनुग्रिहित नभै रहन सकिदैन। त्यसमाथी टोनी हेगेन , हिलारी, जान वूड आदि त भैहाले। हिलारी र हेगेन त मानार्थ नेपाली नागरिक नै हुन।
Read Full Discussion Thread for this article