Posted by: Rahuldai November 20, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

फोटो खिच्ने चित्रकारको भनाइ अनुसार नीज चिप्लेकान्त चौलागाइंले मलजल दिने सत्कार्य गरी फर्कंदा फोटो अती नै आकर्षक देखिएकोले खिचेकोमा आपत्ति जनाइ फोटो आँफैले खिचेको भनी करिमा बेगम स्टाइलको वक्तब्य निकाली चोख्याउने प्रयास गर्नु भएको रे ।


चित्रकारका  अनुसार , निक्कै आक्रोशित भावमा क्यामेरा नै फुटाइ दिने हैन भने वाइस्याल लागाएर कुटाइ दिने धम्की दिएकोले फोटो निज चिप्ले ले नै खिचेको हो भनी झूठ बोल्न वाध्य हुनु भयो रे ।



असली कुरा चाइ त्यो जंगल मा सिचाइ गरी फर्कने चिप्लेकान्त नै हुन, यो सरकार ढले नै यो धारणा ढल्ने छैन । 

Read Full Discussion Thread for this article