Posted by: बैरे November 20, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

के छ हौ गाम्ले हो , हिजो रात भरी काम भयो बिहान ५:०० सुत्या खत्तम भयो शुक्रबार नि काम के हो यस्तो ?


बिस्टे काजी धेरै पछी झुल्क्यो नि ? हिजो राती चौतारी छिर्या थिए , खै गीतान्जली नै भाको रहेनछ ।


अनी के हुँदै छ त नयाँ नौलो , चिप्ल्ले ब्रो को फोटो हेर्दै  मस्त भई राख्या छु 

Read Full Discussion Thread for this article